कुलमानलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । मंगलबार...