काठमाडौँको यी स्थानमा आज सवारी चलाउन नपाइने

काठमाडौँको यी स्थानमा आज सवारी चलाउन नपाइने

783

काठमाडौँ, ११ असोज । काठमाडौँका विभिन्न स्थानमा आजदेखि तीन दिन सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो ।

काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौँको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।

Indra-jatra-sawari-1695860516.jpg

तपाईको बिचार

सम्बन्धित खबर