मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

789

जनकपुरधाम, १० असोज । मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा यही असोज ११ गते बिहीबार अर्थात भोली सार्वजनिक बिदा दिएको जानकारी दिएका छन् ।

m

तपाईको बिचार

सम्बन्धित खबर