जानकारी नगराई अनुपस्थित प्रहरीलाई तत्काल हाजिर हुन निर्देशन

जानकारी नगराई अनुपस्थित प्रहरीलाई तत्काल हाजिर हुन निर्देशन

743

काठमाडौँ, १० असोज । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि जानकारी नगराई अनुपस्थित प्रहरीलाई तत्काल हाजिर हुन आउन निर्देशन दिएको छ ।

खोजतलास गर्दा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम सूचना निकाल्दा समेत कार्यालयको सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र हाजिर हुन भनेको छ ।

3-1695776163.jpg

तपाईको बिचार

सम्बन्धित खबर