काठमाडौँ, २८ भदौ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका केही क्षेत्रमा लगातार तीन दिन विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
बिहीबार एक सूचनामार्फत प्राधिकरणले काठमाडौँका केही र ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार विद्युत् प्रसारण अवरुद्ध हुने जानकारी दिएको हो ।
तपाईको बिचार