बिहीबार देशभर सार्वजनिक बिदा, सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने

बिहीबार देशभर सार्वजनिक बिदा, सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने

701

काठमाडौँ, २६ भदौ । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकाले देशभर सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।

आज बिहान मन्त्रिपरिषद्को बैठकले दिवङ्गत नेम्वाङको अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर