प्रतिनिधि सभाको बैठक सर्‍यो

प्रतिनिधि सभाको बैठक सर्‍यो

763

काठमाडौँ, २६ भदौ । भदौ २७ गतेका लागि बोलाएको प्रतिनिधि सभा बैठक भदौ २८ गते बस्नेगरी सरेको छ ।

संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनका कारण बुधबारका लागि तय भएको बैठक बिहीबार बस्नेगरी सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

377918964_1875599052842708_6293547740158279363_n (1)377918964_1875599052842708_6293547740158279363_n (1)

तपाईको बिचार

सम्बन्धित खबर