घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

789

काठमाडौँ, २४ भदौ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ९  सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ३५० सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० घटेर रुपैयाँले घटेर प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार