कोसी सरकारविरुद्धको रिटमा बिहीबारलाई पेसी तोकियो

कोसी सरकारविरुद्धको रिटमा बिहीबारलाई पेसी तोकियो

1023

काठमाडौं, ६ भदौ । कोसी सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्ता भएसँगै बिहीबारको पेसी तोकिएको छ ।

कोसीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्‍याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर