दोलखामा बस दुर्घटना

दोलखामा बस दुर्घटना

753

काठमाडौँ, २६ साउन । दोलखाको तामाकोशी गाउँपालिकास्थित गोपीखोलामा बस दुर्घटना भएको छ ।

दोलखा प्रहरीका अनुसार मिर्गेबाट चरिकोट आउँदै गरेको बा.२ ख ५४२९  नबरको बस गोपीखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइतेहरुलाई चरिकोट स्थित दोलखा सामुदायिक अस्पताल र च्छो रोल्पा अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर