मन्त्री घिसिङबाट कान्ति लोकपथको स्थलगत निरीक्षण

मन्त्री घिसिङबाट कान्ति लोकपथको स्थलगत निरीक्षण

607

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले बिहिबार कान्ति लोकपथको स्थलगत निरीक्षण गरेका छन् ।

सो अवसरमा मन्त्री घिसिङले गत वर्षको असोजमा आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएको सडकको पुनर्निर्माणको जानकारी लिएका थिए ।

तपाईको बिचार