सभापति देउवाले बोलाए निवासमै बैठक

सभापति देउवाले बोलाए निवासमै बैठक

741

काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक डाकेका छन् ।

गएको ६ दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय तयार पार्नका लागि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

देउवानिवास धुम्बाराहीमा मंगलबार अपराह्न ४ बजे पदाधिकारीको बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तपाईको बिचार