धनगढी, ७ साउन । कैलालीमा नदीमा डुुबेर बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका-३ बुटकुवाकी ८ वर्षीया छोरी यमुना सापकोटाको काडा नदीमा डुबेर मृत्यु भएको हो ।
सापकोटाको शनिबार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको बिचार