तिब्बतमा केन्द्र बिन्दु भएर गएको भुकम्पले नेपालमा समेत धक्का

तिब्बतमा केन्द्र बिन्दु भएर गएको भुकम्पले नेपालमा समेत धक्का

875

काठमाडौ । काठमाडौमा भूकम्पको धक्का महसुस भएको छ । २ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।

 

तिब्बतको सिगात्से आसपास केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्युड भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौंसहित तिब्बतसँग सीमा जोडिएका जिल्लाहरुमा महसुस गरिएको थियो ।

तपाईको बिचार