फालिएको राजतन्त्रको पक्षमा बोलेर समय खेर नफालौ : महासचिव पोखरेल

फालिएको राजतन्त्रको पक्षमा बोलेर समय खेर नफालौ : महासचिव पोखरेल

725

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रको पक्षमा नलाग्न आग्रह गरेका छन् ।

उनले आज समाजिक संजाल फेसबुक मार्फत राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताउँदै त्यसको पनि लागेर समय खेर नफाल्न आग्रह गरेका हुन्।

फेसबुकमा उनले लेखेका छन्,-

तपाईको बिचार

सम्बन्धित खबर