ईश्वर पोखरेल एमालेको कार्यवाहक अध्यक्ष

ईश्वर पोखरेल एमालेको कार्यवाहक अध्यक्ष

842

काठमाडौँ, ३ साउन । गएराति ११ः१० बजे कम्बोडिया प्रस्थान गरेसंगै नेकपा (एमाले)को कार्यवाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तोकिएको छ ।

केपी शर्मा ओली निर्वाचन पर्यवेक्षण र राजनीतिक गोष्ठीमा सहभागी हुन कम्बोडिया गएपछि पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मा पाएका हुन् ।

त्यस्तै संसदीय दलको नेताको कार्यवाहक उपनेता सुवास नेम्वाङलाई दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

तपाईको बिचार