महामन्त्री थापाद्वारा केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश (पूर्णपाठसहित)

महामन्त्री थापाद्वारा केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश (पूर्णपाठसहित)

839

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसको मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले आफ्नो प्रतिवेदन पेश गरेका छन् । थापाले ‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा’ बैठकमा सांगठनिक कार्यतालिकासहितको प्रतिवेदन पेश गरेका हुन् ।

थापाको प्रतिवेदनमा केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा दोस्रो महिनाको पहिलो हप्ता बस्ने प्रस्ताव गरिएको छ । यस्तै वर्षमा न्यूनतम दुई बैठक काठमाडौँ उपत्यकाबाहिर बस्ने प्रस्ताव गरिएको छ ।

पूर्णपाठ:

CCM-2080.4.2_P_GK1 (1)

तपाईको बिचार

सम्बन्धित खबर