अनेरास्ववियू ओखलढुंगामा अर्जुन गिरी

अनेरास्ववियू ओखलढुंगामा अर्जुन गिरी

871

ओखलढुंगा। अनेरास्ववियु ओखलढुङ्गा जिल्ला कमिटीकाे   अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् ।

उनकाे नेतृत्वमा २५ सदस्य कमिटी सर्वसम्मत निर्वाचित भएकाे हाे। आज भएकाे अधिवेशनबाट अध्यक्षमा गिरीसहित
उपाध्यक्ष  द्वय सविन कार्की र  लक्ष्मी दाहाल, सचिवमा शुशिल घिमिरे,सह-सचिवमा अनुषा खतिवडा, चोलेन्द्र भुजेल र काेषाध्यक्षमा  पुरुषोत्तम दाहाल निर्वाचित भएका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर