काठमाडौँ, ३० असार । झापामा फोनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
aजिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका १ टुनु बस्ने ५५ वर्षिया सिला बुढाथोकीको मोबाइलमा फोनमा करेन्ट लागेर मृत्यु भएको हो ।
चार्जमा रहेको मोबाइलमा फोन आएपछि उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको बिचार