आदिकवि भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक हुन् : राष्ट्रपति पौडेल

आदिकवि भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक हुन् : राष्ट्रपति पौडेल

789

काठमाडौँ, २९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्य नेपाली राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् ।

भानुभक्तको २१० औं जन्मजयन्तीको अवसरमा सन्देश दिँदै राष्ट्रपति पौडेलले उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको बताएका छन् ।

This image has an empty alt attribute; its file name is hjkl_ZghVQ7THnj-744x1024.webp

तपाईको बिचार