पार्टी एकताबारे बार्ता गर्न आलोकनगर पुगे बामदेव

पार्टी एकताबारे बार्ता गर्न आलोकनगर पुगे बामदेव

683

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।

पछिल्लो समय पार्टी एकताको प्रयासमा रहेका उनीहरुबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो।

गौतम एकीकृत समाजवादीमा जाने इच्छुक देखिएका छन् । उनलाई पार्टीको वरिष्ठ नेता बनाउनेगरी भित्र्याउने तयारीमा एकीकृत समाजवादी छ।

तपाईको बिचार

सम्बन्धित खबर