काठमाडौं । उच्च अदालतका ३ सहित १४ जना न्यायाधीश सरुवा सिफारिस भएका छन् । न्याय परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालका ३ र जिल्ला अदालतका ११ गरी १४ न्यायाधीशको काज र सरुवा सिफारिस गरेको हो ।
सरुवा सूची
सम्बन्धित खबर
नवनियुक्त आईजीपी खापुङलाई दज्र्यानी चिह्न प्रदान