काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारमा साढे १ बजेबाट सुरु हुनेछ ।
पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।
सम्बन्धित खबर
सेवारो चोकको त्यो कालो बिहान जसले चारजनालाई चुँडेर लग्यो
तपाईको बिचार