अध्यक्ष ओलीसँग एमालेका ८ महासंघका अध्यक्ष र इन्चार्जहरूले गरे छलफल

अध्यक्ष ओलीसँग एमालेका ८ महासंघका अध्यक्ष र इन्चार्जहरूले गरे छलफल

721

काठमाण्डौं । नेकपा (एमाले) का जनसंगठनका नेताहरूले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

पार्टीका महासंघीय ढाँचामा रहेका ८ जनसंगठन र उनीहरू मातहत रहेका घटक संगठनहरूबीच संगठन सञ्चालन, सदस्यता वितरण लगायतमा दोहोरोपना देखिएपछि त्यसलाई प्रष्ट पार्न पार्टी अध्यक्ष ओलीसँग छलफल गरिएको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् ।

एमालेमा अहिले ८ वटा महासंघीय ढाँचाका जनसंगठन र मातहत एक सय ६० वटा घटक संगठन छन्।

तपाईको बिचार