काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुध्द अदालतको अवेहेलना सम्वन्धि निवेदन दर्ता भएको छ ।
सहकारीको बचत अपचलन मुद्दामा अनुसन्धान चलिरहँदा अदालतविरुद्ध आन्दोलन गरेको दाबीसहित अवहेलनाको मुध्दा दर्ता गर्न आदेश गरेको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो । अवहेलनाको निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतम लगायतलाई विपक्षी बनाइएको छ ।
तपाईको बिचार