काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । कात्तिक २४ गते शनिवार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा स्थानीय तहको उपनिर्वाचन र पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम,निर्वाचन हुने क्षेत्रमा पार्टी संगठनलाई आवश्यक तयारी गर्न र त्यसबारे थप रणनीतिबारे छलफल हुने बताइएको छ ।
तपाईको बिचार