काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीविरुद्ध चकर्मो नाराबाजी गरेको छ ।
सभापति लामिछाने रिहाइको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका केही नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित बनेको रास्वपा समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।
तपाईको बिचार