कीर्तिपुरमा महिला मृत फेला

कीर्तिपुरमा महिला मृत फेला

731

काठमाडौँ। काठमाडौँको कीर्तिपुरमा एक महिला मृत फेला परेकी छन्।

कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर हस्पिटल पछाडिको झाँडीमा  नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाका  सम्बन्धमा  आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको बिचार