काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू प्रधानमन्त्री नियुक्त भएको १०० दिने पुगेको उपलक्ष्यमा आफूले गरेका कामकारबाहीको फेहरिस्त प्रस्तुत गर्दैछन् ।
प्रधानमन्त्री ओलीले बुधबार अपराह्न ३ बजे सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न लागेको
लागेका हुन ।
तपाईको बिचार