देशको अवस्था विषम बन्दै, आन्दोलनका लागि तयार हुन जनमतको निर्देशन

देशको अवस्था विषम बन्दै, आन्दोलनका लागि तयार हुन जनमतको निर्देशन

679

काठमाण्डौं । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन नेता-कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टी सचिवालयको आइतबार बसेको बैठकले देशको अवस्था विषम बन्दै गएको भन्दै आन्दोलनका लागि तयार रहन भनेको हो।

पार्टी सचिवालयको आइतबार बसेको बैठकले देशको अवस्था विषम बन्दै गएको भन्दै आन्दोलनका लागि तयार रहन भनेको हो।

तपाईको बिचार