लामिछानेलाई अव थप ३ दिन हिरासतमा राख्न अनुमति

लामिछानेलाई अव थप ३ दिन हिरासतमा राख्न अनुमति

1007

काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अव थप ३ दिन हिरासतमा राख्ने आदेश दिएको छ ।

शुक्रबार पक्राउ परेका लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको थियो । अब कास्की प्रहरीले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ। कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा छ दिन हिरासतमा राख्न आदेश दिएको हो।

तपाईको बिचार