काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्दसत्र स्थगित गरिएको छ । उमेर हद विवादको कारणले पक्ष विपक्षमा प्रतिनिधि तोडफोड उत्रिएपछि अध्यक्षमण्डलले बन्दसत्र स्थगित गरेको हो ।
अखिल क्रान्तिकारीको उमेर हद विवाद, बन्दसत्र स्थगित

तपाईको बिचार