बाढीपहिरोबाट ८ विद्यार्थीको मृत्यु , ८७ विद्यालयमा क्षति

बाढीपहिरोबाट ८ विद्यार्थीको मृत्यु , ८७ विद्यालयमा क्षति

677

काठमाडौँ । अविरल वर्षापछिको बाढीपहिरो र डुबानका ८ जना विद्यार्थीको मृत्यु भएको छ भने विभिन्न जिल्लामा हालसम्म ८७ विद्यालयमा क्षति पुगेको छ ।
जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत बिहीबारदेखिको अविरल वर्षाले त्यतिको क्षति भएको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार काभ्रेपलान्चोक, गुल्मी, तेह्रथुम, ललितपुर, सिन्धुली र सुर्खेतका विद्यालयहरूमा पूर्ण तथा आंशिक क्षति पुगेको देखिएको हो।

मन्त्रालयको पहिलो दिनको तथ्यांकअनुसार १२ जिल्लाका ५३ विद्यालयमा क्षति पुगेको पाइएको थियो।

तपाईको बिचार