काठमाडौँ । सर्वोच्च अदालतले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको छ । बिहीबार एक सूचनामार्फत यसबारे जानकारी गराएको हो ।
बिहीबार बसेको सर्वोच्च फुलकोर्टको बैठकले १५९जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो ।

तपाईको बिचार