काठमाण्डौं । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेलाई मन्त्रालय परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएपछि उनले राजीनामा गरेको बुझिएको छ ।
तपाईको बिचार