आज साउनको दोस्रो सोमवार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

आज साउनको दोस्रो सोमवार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

837
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो। साउनको सोमबार भगवान शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । आज बिहानैदेखि पशुपतिनाथ परिषरमा दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ।

मबार भगवान शिवको आराधना गर्ने गरिन्छ। अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्न थालिएको थियो।
पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन्

तपाईको बिचार

सम्बन्धित खबर