नेपालबाट ७ करोड १९ हजारको चिउरा निर्यात

नेपालबाट ७ करोड १९ हजारको चिउरा निर्यात

685

काठमाडौँ । नेपालबाट ७ करोड १९ हजारको चिउरा निर्यात भएको छ । नेपालमा उत्पादन भएको चिउरा विभिन्न १२ देशमा निर्यात भएको हो । गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट विभिन्न देशमा ३ लाख १४ हजार ६८६ किलो चिउरा निर्यात हुँदा ७ करोड १९ हजार रुपैयाँको रकम भित्रिएको भन्सार विभागले जनाएको छ ।

तपाईको बिचार