काठमाडौँ, १२ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २६ हजार ७ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको बिचार