एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

783

काठमाडौँ, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार चैत ११ गतेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

तपाईको बिचार

सम्बन्धित खबर