चौथो र पाँचौं तहमा दरखास्त आह्वान (सूचनासहित)

चौथो र पाँचौं तहमा दरखास्त आह्वान (सूचनासहित)

717

काठमाडौँ, ५ चैत । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो । आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ । अनलाइनमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

13-1710724631.jpg

14-1710724602.jpg

तपाईको बिचार