बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

819

काठमाडौँ, २७ फागुन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख २६ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि  ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको बिचार