आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

749

काठमाडौँ, २५ फागुन । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रर्ह्दै प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको बिचार