राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

775

काठमाडौं, २१ फागुन । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासमा पुगेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

नयाँ गठबन्धन बनाएसँगै  नयाँ मन्त्रिपरिषद् गठनको तयारीबारे पनि प्रधानमन्त्री प्रचण्डले जानकारी गराउने छन् ।

तपाईको बिचार

सम्बन्धित खबर