फागुन २१ गते राष्ट्रिय सभाका १९ सदस्यको शपथ

फागुन २१ गते राष्ट्रिय सभाका १९ सदस्यको शपथ

847

काठमाडौँ, १७ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई फागुन २१ गतेका लागि शपथ राखिएको छ ।

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरुका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर