आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

769

काठमाडौँ, १७ फागुन । आज बजारमा सुनको मूल्य बढेको चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज २ सय रुपैयाँमा बढेर प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको बिचार