करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

761

काठमाडौँ, १६ फागुन । झापामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अन्सुअर बाह्रदर्शी गाउँपालिका–६ स्थितमा करेन्ट लाग्दा स्थानीय २८ वर्षीय बुद्धराज लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार दिउँसो खेतमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर