काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको हो ।
न्यूनतम योग्यता भएका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

तपाईको बिचार