सीतापाइलामा तीनजना मृत अवस्थामा फेला

सीतापाइलामा तीनजना मृत अवस्थामा फेला

709

काठमाडौँ, ९ फागुन । काठमाडौँको सीतापाइलामा तीनजना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार एकजना महिलासहित दुई बालबालिको शव फेला परेको हो । उनीहरु तीनजनाकै शव एक घरको कोठाभित्र फेला परेको छ ।

उनीहरुको हत्याको आशंका गरिएको छ । घटनाको अनुसन्धान गर्न काठमाडौँ प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर