राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षकका लागि दरखास्त

राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षकका लागि दरखास्त

799

काठमाडौँ, ९ फागुन । राष्ट्रिय भूमि आयोगले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ ।

आयोगले सर्भेक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो । ९७ नापी प्राविधिकहरू करार सेवामा भर्ना गर्न लागिएको आयोगले जनाएको छ ।

13-1708480038.jpg

तपाईको बिचार