आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

771

काठमाडौँ, ७ फागुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको बिचार